बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • शुक्रबार, चैत्र १३, २०८२
सेयर गर्नुहोस् :
राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

May be an image of ‎text that says '‎राष्ट्रपतिको कार्यालय الب राष्ट्र्पति भवन मवद ।पलिग्ी ពានប្រក បាស महाराजगऊ्ज, काठमाडो, नेपाल। I दहाराजमन विजप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलजयूले नेपालको संविधानको धारा ७६ को उपधारा (۹) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ನెಂದ साल चैत ੧३ गते शुक्रवार। ने.सं. 99YE चिल्लाखव नवमी। የሕስ (रितेशकुमार शाक्य) प्रवक्ता‎'‎

चर्चामा

सम्बन्धित समाचार