सोमवार, फाल्गुन १८, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा

आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा

  • सोमवार, फाल्गुन १८, २०८२
आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा

आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो ।

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् । काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार