आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

  • आइतवार, फाल्गुन १०, २०८२
निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘निर्वाचनमा मतदाताकाे उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फाुन २०,२१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयाेगले नेपाल सरकारलाई सिफारिस गरेकाे छ’ उनले भने । बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार