साहित्यिक नमन

  • मङ्लबार, माघ २८, २०८२
साहित्यिक नमन

१.मुक्तक
नचिनेको,नभएको सम्बन्ध जुटाउने पैसा रहेछ
भएको नाता सम्बन्ध लाई छुटाउने पैसा रहेछ
सम्पत्ति कै नाम मा आफ्नो पराइ चिन्दैनन् यहाँ ,
स्वार्थको भावले नाता ~~टुटाउने पैसा रहेछ ।
२.मुक्तक
खुसिहरु धितो राख्ने कुनै साउ भेटिएन
दु:ख मात्र पारि तार्ने कुनै नाउ भेटिएन
बारबार पीडा दिने आफन्त नै भए यहाँ,
बचनले दिएको चोटमा कुनै घाउ भेटिएन ।।

चर्चामा

सम्बन्धित समाचार