• होमपेज
  • क्रिकेट
  • टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

  • शनिबार, माघ २५, २०८२
टी–२० विश्वकपः नेदरल्यान्ड्समाथि पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं — टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।

१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

चर्चामा

सम्बन्धित समाचार