• होमपेज
  • कोशी प्रदेश
  • देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता, कुन क्षेत्रमा कति ? (सूची)

देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता, कुन क्षेत्रमा कति ? (सूची)

  • मङ्लबार, माघ २१, २०८२
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता, कुन क्षेत्रमा कति ? (सूची)

काठमाडौँ — निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।

कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।

देशभर निर्वाचन प्रयोजनका लागि १० हजार ९६७ मतदान स्थल तोकिएका छन्। ती स्थलहरूमा जम्मा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार