शुक्रबार, माघ १७, २०८२
  • होमपेज
  • मधेस प्रदेश
  • सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

  • शुक्रबार, माघ १७, २०८२
सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

जनकपुरधाम — सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । अज्ञात समूहले गोली प्रहार गरी सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको हत्या गरेका हुन् ।

सिरहा नगरपालिका-७ मैनावती खोला छेउमा शुक्रबार दिउँसो पौने ४ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । अहिले प्रहरी घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

चर्चामा

सम्बन्धित समाचार