• होमपेज
  • राजनीति
  • बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

  • सोमवार, माघ ६, २०८२
बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

काठमाडौं —रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा सदस्यको टिकट लिएका छन् । जनकपुरमा चुनावी सभाको क्रममा रास्वपा नेतृत्व यतिखेर जनकपुरमा छन् । बालेनले त्यहीँ रविको हातबाट टिकट लिएका हुन् ।

आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन चुनावी मैदानमा होमिएका थिए ।

जनकपुरमा आज उनले रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार