काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा बुझाएका छन्।
बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
रास्वपाबाट खरेल ललितपुर-२ मा चुनाव लड्दैछन्।