• होमपेज
  • कोशी प्रदेश
  • राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

  • बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् ।

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार