• होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीको उम्मेदवारी

सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीको उम्मेदवारी

  • बुधबार, पुस २३, २०८२
सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ । नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार बनाएको हो ।

चर्चामा

सम्बन्धित समाचार