सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • राजनीति
  • आज कांग्रेस केन्द्रीय समिति बैठक– महाधिवेशन तालिका र जिल्लाबाट भएका उम्मेदवार सिफारिसमा छलफल हुँदै

आज कांग्रेस केन्द्रीय समिति बैठक– महाधिवेशन तालिका र जिल्लाबाट भएका उम्मेदवार सिफारिसमा छलफल हुँदै

  • सोमवार, मंसिर ३०, २०८२
आज कांग्रेस केन्द्रीय समिति बैठक– महाधिवेशन तालिका र जिल्लाबाट भएका उम्मेदवार सिफारिसमा छलफल हुँदै

काठमाडौँ — नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार