आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • क्रिकेट
  • एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

  • आइतवार, मंसिर २२, २०८२
एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै

काठमाडौं — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार