शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • प्रकाश थापाको ‘झल्किजा कम्पनी माला’ देउडा गीत सार्वजनिक (भिडिओसहित)

प्रकाश थापाको ‘झल्किजा कम्पनी माला’ देउडा गीत सार्वजनिक (भिडिओसहित)

  • शुक्रबार, मंसिर २०, २०८२
प्रकाश थापाको ‘झल्किजा कम्पनी माला’ देउडा गीत सार्वजनिक (भिडिओसहित)

बाजुरा—देउडा गायक प्रकाश थापाको झल्किजा कम्पनी माला बोलको देउडा गीत सार्वजनिक भएको छ । आज प्रकाश थापा अफिसियल युटुव च्यानलबाट उक्त गीत सांगीतिक बजारमा सार्वजनिक भएको हो ।

देउडा गायक प्रकाश थापा र राजेन्द्र शाह विपीको शब्दमा रचित गीतमा प्रकाश थापा र लक्ष्मी नेपालीको स्वर रहेको छ । त्यस्तै ऐरेन्जर दिपक संगम बि.सी, निर्देशक भिम थापा, अभिनय राजेश पायल वि.क, सर्मिला ऐडी सहितले गरेका छन् । त्यस्तै देउडा गीतमा बाजुरा सदरमुकाम मार्तडीका विभिन्न स्थान देखाएर अभिनय गरिएकाे छ ।
हेर्नुहोस् भिडिओ ।

 

चर्चामा

सम्बन्धित समाचार