शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर

त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर

  • मङ्लबार, मंसिर ३, २०८२
त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेक बहादुर मौनी हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्र्तिक २३ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएकोमा मंगलवार मौनी पालिकामा हाजिर भएका हुन् ।

मन्त्रालयले पालिकामा यसअघि सरुवा भएका उपसचिवहरुको थमौती भएपछि शाखा अधिकृत मौनीलाई प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार