शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • धर्म-संस्कार
  • विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?

विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?

  • बिहिबार, अशोज १६, २०८२
विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले विजयाशमीको टीका कतिबेला लगाउने ?

आज विजयादशमी । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि टीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले जनाएको छ ।

विभिन्न देशअनुसार टीकाको मिति र समय यसप्रकार छ-
551524259_1102501118697767_6091755682330152620_n-(1)_0bXwSAgxCI

चर्चामा

सम्बन्धित समाचार