शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • गण्डकी प्रदेश
  • पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

  • बुधबार, भदौ २५, २०८२
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार