मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् । सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् ।

चर्चामा

सम्बन्धित समाचार