मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं— सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार