शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाजुराको स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना, एकिन विवरण आउँन बाँकी

बाजुराको स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना, एकिन विवरण आउँन बाँकी

  • बुधबार, साउन २९, २०८२
बाजुराको स्वामीकार्तिकमा ट्याक्टर दुर्घटना, एकिन विवरण आउँन बाँकी

बाजुरा—बाजुराको पूर्वी उत्तरी भेग स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । बुधवार दिउँसाे गाउँपालिकाको वडा नम्बर १ मा ट्याक्टर दुर्घटनामा परेको हो ।

स्थानीयका अनुसार उक्त ट्याक्टरमा ४ जना सवार रहेकोमा एक जनाको मृत्यु र अन्य घाइते भएको बुझिएको छ । तर घटनाको. एकिन विवरण भने आउँन बाँकी छ । अहिले घटनास्थलमा स्थानीय सहित प्रहरीको टोली पुगेको जनाएको छ ।

दुर्घटनाको एकिन क्षति तथा के कसरी भयो भन्ने एकिन जानकारी आउँन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार