• होमपेज
  • समाज
  • कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

  • शुक्रबार, जेष्ठ १७, २०८२
कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। भजनी नगरपालिका–५ दुदुवाफाटाबाट भजनी नगरपालिका–२ रजवारा बस्ने २६ वर्षीय नरेश परीयारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

दुई जनालाई ८६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार