• होमपेज
  • समाचार
  • बैतडीमा मध्यरातमा भूकम्प

बैतडीमा मध्यरातमा भूकम्प

  • शुक्रबार, जेष्ठ १०, २०८२
बैतडीमा मध्यरातमा भूकम्प

मध्यरातमा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ४८ मिनेट जाँदा बैतडी जिल्लाको खलङ्गा आसपास केन्द्र भएर ५.१ म्यानिच्यूडको भूकम्प गएको हो।

रातको समय भएकाले भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन।

चर्चामा

सम्बन्धित समाचार