• होमपेज
  • समाचार
  • गभर्नर पक्का भएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

गभर्नर पक्का भएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

  • शुक्रबार, बैशाख ५, २०८२
गभर्नर पक्का भएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने/नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार