सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

  • बिहिबार, बैशाख ४, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ५९औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको आगामी कार्यबारे छलफल हुने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार