सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • बझाङमा चट्याङ लागेर एकको मृत्यु

बझाङमा चट्याङ लागेर एकको मृत्यु

  • बिहिबार, चैत्र २७, २०८१
बझाङमा चट्याङ लागेर एकको मृत्यु

बझाङ– बझाङमा चट्याङ लागेर एकजनाको निधन भएको छ। बुधवार साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार