आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • समाज
  • बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला

बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला

  • बुधबार, चैत्र २६, २०८१
बागलुङमा ताराखोलाका वडाध्यक्ष मृत फेला

बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।  करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार भण्डारी आफ्नै घरमा मृत भेटिएका हुन् । घटनापछि चार जना प्रहरी घटनास्थल गएको र थप अनुसन्धान भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार