बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • समाचार
  • दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

  • आइतवार, चैत्र १६, २०८१
दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

काठमाडौं —प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन ।

त्यतिबेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।

चर्चामा

सम्बन्धित समाचार