मङ्लबार, चैत्र १८, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षा समितिको बैठक बस्दै

शिक्षा समितिको बैठक बस्दै

  • आइतवार, चैत्र १६, २०८१
शिक्षा समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार