सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

  • शुक्रबार, चैत्र १४, २०८१
काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं — काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आज राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ ।

राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार