सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

  • बिहिबार, चैत्र १३, २०८१
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार