शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • कोशी प्रदेश
  • कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

  • बिहिबार, चैत्र ६, २०८१
कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर — कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार