• होमपेज
  • समाचार
  • चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

  • बुधबार, चैत्र ५, २०८१
चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं — सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

यस्ता छन् मन्त्रिपरिषद् निर्णयहरूः

चर्चामा

सम्बन्धित समाचार