बिहिबार, चैत्र ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

  • बुधबार, चैत्र ५, २०८१
सेती लोकमार्गको भोकाधिकार र रुख कटान आदेश दिने सहमति

सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ हुँदै उरै भञ्ज्याङसम्म पुग्ने सेती लोकमार्गको भोकाधिकार र रुख कटानको आदेश दिने सहमति जुटेको छ।

मंगलवार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र वन मन्त्रालयका सचिव डा दीपक खराल लगायतका अधिकारीहरूबीच मन्त्रालयमा भएको छलफलमा भोकाधिकार र रुख कटानको आदेश दिने सहमति भएको हो।

यही चैत ३ गते प्रतिनिधिसभाको विशेष समयमा पूर्वमन्त्री आलेले वन तथा वातावरण मन्त्रालयले भोकाधिकार र रुख कटान आदेश नदिँदा सेती लोकमार्गको काम ठप्प भएको भन्दै ध्यानाकर्षण गराएका थिए।

चर्चामा

सम्बन्धित समाचार