शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • स्ववियु निर्वाचन : मनोनयन दर्ता आज

स्ववियु निर्वाचन : मनोनयन दर्ता आज

  • मङ्लबार, फाल्गुन २७, २०८१
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज

बाजुरा– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यसअघि हिजो प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो । साेही क्रममा बाजुराकाे बुढीनन्दा क्याम्पसमा पनि आजै मनाेनय हुने भएकाे छ ।  यस अघि भएकाे स्ववियू निर्वाचनमा निर्वाचन स्थगित भएकाे बुढीनन्दा क्याम्पसमा यस पटक सबै बिध्यार्थी सगंठनकाे चासाेकाे बिषय बनेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार