शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

  • आइतवार, फाल्गुन २५, २०८१
काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार