• होमपेज
  • समाचार
  • अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

  • शुक्रबार, फाल्गुन २३, २०८१
अर्थ समितिको बैठक बस्दै

काठमाडौं- आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान १० बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार