मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • धर्म-संस्कार
  • भोलेनाथको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल

भोलेनाथको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल

  • सोमवार, फाल्गुन १९, २०८१
भोलेनाथको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन १९ गते, सोमबार । ईश्वी सन् २०२५ मार्च ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–चतुर्थी,३९ घडी ३९ पला, बेलुकी १० बजेर २० मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती, १० घडी १४ पला, बिहान १० बजेर ३४ मिनेट उप्रान्त अश्विनी । योग–शुक्ल, १५ घडी ५७ पला, दिउँसो १२ बजेर ५२ मिनेट उप्रान्त ब्रम्ह । करण–वणिज, बिहान ११ बजेर ३२ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–मांतग योग । चन्द्रराशि–मीन, बिहान १० बजेर ३४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान २९ घडी ० पला ।

आजको बार बेला   
बिहान ०६ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर ३१ मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखि  बिहान ९ बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
दिउँसो १ बजेर ४५  मिनेटदेखि  दिउँसो ३ बजेर ११ मिनेटसम्म लाभ बेला ।
दिउँसो ४  बजेर ११ मिनेटदेखि  बेलुकी ४ बजेर ३८ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३८ मिनेटदेखि  बेलुकी ७ बजेर ३८ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

चर्चामा

सम्बन्धित समाचार