शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • देश
  • एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • आइतवार, फाल्गुन १८, २०८१
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं–नेकपा एमालेले आज आइतबारका निम्ति सचिवालय बैठक बोलाएको छ । दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । 

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेलमा हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम बिहान १० बजेका निम्ति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

चर्चामा

सम्बन्धित समाचार