शनिबार, मंसिर २८, २०८२
  • होमपेज
  • समाचार
  • नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’

  • बिहिबार, फाल्गुन १५, २०८१
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’

काठमाडौँ— नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ ।

आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदुषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपालमात्रै रहेको छ ।

यसैगरी दोस्रो नम्बरमा भियतनामको होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ ।

यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार