शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा ४६ जनाको मृत्यु

सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा ४६ जनाको मृत्यु

  • बुधबार, फाल्गुन १४, २०८१
सुडानमा सैन्य विमान दुर्घटना, कम्तिमा ४६ जनाको मृत्यु

सुडानमा सैन्य विमान दुर्घटना भएको छ। दुर्घटनामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार सैन्य विमान बस्तीमा खसेको थियो।

दुर्घटनामा सैनिक अधिकारी र स्थानीय नागरिकहरूको पनि मृत्यु भएको एजेन्सीहरूले उल्लेख गरेका छन्। दुर्घटनामा १० जना घाइते भएको बताइएको छ।

सैनिक अधिकारीहरूले प्राविधिक कारणले विमान दुर्घटना भएको जानकारी दिएको छ। दुर्घटनामा उच्च सैनिक अधिकारीहरूको पनि मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार