शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगालको खाडीमा भूकम्प

बंगालको खाडीमा भूकम्प

  • मङ्लबार, फाल्गुन १३, २०८१
बंगालको खाडीमा भूकम्प

मंगलबार बिहान स्थानीय समयअनुसार ६:१० बजे पश्चिम बंगालमा भूकम्पको झट्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा थियो।

भूकम्प ५.१ रेक्टर स्केल मापन गरिएको थियो।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल एक्समा भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको जनाइएको थियो। फेब्रुअरी १७ मा बिहान ५:३६ मा दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। 

चर्चामा

सम्बन्धित समाचार