• होमपेज
  • सुचना प्रबिधी
  • हिमाली भूभागमा हिमपातको सम्भावना

हिमाली भूभागमा हिमपातको सम्भावना

  • मङ्लबार, फाल्गुन ६, २०८१
हिमाली भूभागमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
May be an image of text that says 'प्रदेषसरकार तथा बातावरण मन्त्रालय उपभोक्ता हित संरक्षाण निर्देशनालय तथा उद्योग कार्यालय 00/60602 मान बहादुर बहादर चाड अधिकृत उद्योग प्रवद्नका लागि सहयोग कार्यक्रम सम्बन्धी सूचना कार्यसषयको प्रथम सहऱोग कानुन प्रकाशित सुचना उघोगहलुको ति:२०ड१ प्रब्ईन सया काब्ालय्का सम्पक सांक्तिनेच (कार्य्स्तव प्रमुब। सूवना प्रचचन नानकारीका सस्पक कागजातहद: प्रनाग-पव, प्परगा.पाबाबुरा सामेवृदि प्रमाग-पब आर्पिक बर्पको नविकरण, चच्गा नम्वर श्रमाण रहेकी एकाघर्ो परिवारको सचस्गको नारिकताको भाझामा पनि उत्तेश स्वानिय सिकारदिस स मैसिक उ्ाष्योन कार्येना लालिम सन्यनिषतत सिसिमको अनुभव लिएको बाएमा सोक्को स्वश्रोषणा प्रमागित दि.नं. तन्मका कयचासतक मागत खवाप जनवार्य प्रस्तामाीग गतुंपर्नेग बल्सेसित सुमसाचनमা कमानेवा बैन निगलका सर्सड्सम कभसব मताहाका निवाकतसबर पांपिनसो कागरात सलान सहपोग तया'

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विशेष गरी बिहानीपख तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार