• होमपेज
  • समाज
  • शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

  • मङ्लबार, माघ २९, २०८१
शानदार म म पसलमा सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत बिहीबार भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर हेटौँडाका रविन राई र उदयपुरका भीम बहादुर घले रहेका छन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनीहरूको गएराति मृत्यु भएको हो ।

गत बिहीबार बिहान ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा परी सोही पसलमा काम गर्ने ११ कामदार घाइते भएका थिए । घाइतेको उपचार जारी छ ।

चर्चामा

सम्बन्धित समाचार