• होमपेज
  • समाज
  • सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

  • शनिबार, माघ २६, २०८१
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । अहिले प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

मन्त्रालय रहेको भवनको सबैभन्दा माथिल्लो तलमा आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने थाहा हुन सकेको छैन ।

थप विवरण आउन बाँकी छ ।

तस्वीर : राजेन्द्रविक्रम शाही 

चर्चामा

सम्बन्धित समाचार