• होमपेज
  • समाचार
  • निर्वाचन आयोग अगाडी ‘दलितका लागि दलित’ अभियानको धर्ना

निर्वाचन आयोग अगाडी ‘दलितका लागि दलित’ अभियानको धर्ना

  • बुधबार, माघ ९, २०८१
निर्वाचन आयोग अगाडी ‘दलितका लागि दलित’ अभियानको धर्ना

काठमाडौं– दलितका लागि दलित अभियान नेपालले ४५ औँ दिनसम्म सडकबाट उठाएको दलितको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै निर्वाचन आयोग अगाडी धर्ना बसेको छ ।

अभियानले बुधबार राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न र दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको थियो ।

चर्चामा

सम्बन्धित समाचार