
बाजुरा– बाजुराकाे सदरमुकाम मार्तडीमा १ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र अन्तरगत साँफे-डाेटी ३३ केभिको राष्ट्रिय प्रशारण लाईनमा मर्मत गर्नुपर्ने भएकाेले आज विहान १० बजे देखी बजेदेखि ११: ३० बजेसम्मका लागिअवरुद्ध हुने भएको हो ।

