• होमपेज
  • समाचार
  • न्‍याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा

न्‍याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा

  • बिहिबार, पुस २५, २०८१
न्‍याय सेवाका दुई सचिवसहित साढे २ सय कर्मचारी सरुवा

न्याय सेवा आयोगले सचिवसरहका दुई सरकारी वकिलसहित साढे २ सय कर्मचारीको सरुवा गरेको छ । आज बसेको न्याय सेवा आयोगको बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बेपत्ता छानबिन आयोगको सचिवमा सरुवा भएका छन् ।आयोगले न्यायसेवाका नौजना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ जना शाखा अधिकृतको पनि सरुवा गरेको छ ।

हेर्नुहोस् सरूवा सूची :

चर्चामा

सम्बन्धित समाचार