• होमपेज
  • कला /साहित्य
  • देश कम्जोर देशभक्तको कदर नहुँदा

देश कम्जोर देशभक्तको कदर नहुँदा

  • मङ्लबार, पुस २, २०८१
देश कम्जोर देशभक्तको कदर नहुँदा

देश कम्जोर देशभक्तको कदर नहुँदा,
नेताहरूलाई देश बनाउँने रहर नहुँदा।

केगरी आउँ भनिदेउ म त्यो राजधानी,
मन् विचलित छ शुरक्षित् सफर नहुँदा।

स्वर्ग तुल्य हाम्रो हिमाल पहाड मधेश,
नर्क बन्दै गए छ आत्मनिरभर नहुँदा।

विदेशको बड्यो चलखेल बन्यो मण्डि,
वेलगाम भयो नेता कसैको डर नहुँदा।

न जनती न मलामी भयो युवा बिहिन,
मर्छन् अकलैमा केभनौँ खबर नहुँदा।

व्यापार गर्न पनि खतरा स्वाभिमानकै,
स्वतन्त्र भैन देश आफ्नै समुन्दर नहुँदा।

चर्चामा

सम्बन्धित समाचार