मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आज देशभरको मौसम कस्तो रहला

आज देशभरको मौसम कस्तो रहला

  • बिहिबार, मंसिर २७, २०८१
सेयर गर्नुहोस् :
आज देशभरको मौसम कस्तो रहला

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यस्तै, राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

चर्चामा

सम्बन्धित समाचार