सोमवार, मंसिर १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनताहरू भन्छन् यो देश हाम्रो हो

जनताहरू भन्छन् यो देश हाम्रो हो

  • सोमवार, मंसिर १७, २०८१
जनताहरू भन्छन् यो देश हाम्रो हो

सबैका आ आफ्नै व्यवहार हुन्छन्,
कसै कसैका हवाई बिचार हुन्छन्।

यहाँ जोगि बन्नेहरूले कान चिरेका,
त्यही त जीवन धान्ने आधार हुन्छन्।

जनताहरू भन्छन् यो देश हाम्रो हो,
धन्मानकै संसारभरी सरकार हुन्छन्।

सङ्घीताले देश थिलो- थिलो पार्यो,
सोचौँ नागरिक किन कर्जदार हुन्छन्।

चुनाव जिती सकेपछि खोज्दा देशमा
नेताहरू सधै उतै सिमानापार हुन्छन्।

जनताका सामु गर्छन् इमानका कुरा,
धर्मका कुरा तर पाप बार बार गर्छन्।

चर्चामा

सम्बन्धित समाचार